स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जमा भाटभटेनी सुपर मार्केटको उद्घाटन चैत ९ गते

SHARE: 520

मधेसखबर
वीरगन्ज,५ चैत : वीरगन्जमा पनि भाटभटेनी सुपरमार्केट सन्चालनमा आउने भएको छ । मधेस प्रदेशकै पहिलो स्टोरका रुपमा वीरगन्जमा यहि चैत ९ गते देखि भाटभटेनी सुपर मार्केटमा सन्चालनमा आउन लागेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरी स्थित वीरगन्ज हेल्थ केयर हस्पिटलको छेउमा निर्माण गरिएको भाटभटेनी सुपर मार्केटको चैत ९ गते समुद्घाटन गरिने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिए ।

वीरगन्जमा भाटभटेनीको २४ आौं स्टोर सन्चालनमा ल्याउन लागिएको उनले बताए । यसअघि भाटभटेनीले देशभरका विभिन्न शहरमा गरि २३ वटा स्टोर सञ्चालनमा ल्याइसकेको छ । वीरगन्जमा पनि अन्र्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले भाटभटेनीको सेवा विस्तार गरिएको गुरुङले बताऐ ।

वीरगन्जमा सन्चालनमा ल्याउन लागिएको स्टोरको लागत २ अर्ब ५० करोडको रहेको जानकारी दिदै उनले यो स्टोरमा करिब २५० जना स्थानियले रोजगार पनि प्राप्त गर्ने बताए । गुरुङले भने‘ स्वदेशमै सहज र शुलभ मूल्यमा अन्तराष्ट्रिय स्तरको सपिङ सेवा उपलब्ध गराउनुका साथै धेरै युवाहरुलाई स्वरोजगार बनाउने हाम्रो प्रयास हो ।

उनले देशको मुख्य औद्योगिक नगरि तथा मधेस प्रदेशको सबैभन्दा ठुलो शहर वीरगन्जबाट भाटभटेनी सुपरमार्केटको सेवा सुरु गर्न पाउँदा खुशी लागेको पनि बताए । उनले,‘ हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन ,स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं , स्थानीय किसान,उद्यमी,व्यवसायी,उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।

भाटभटेनी सुपरमार्केटको स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलौनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईले बताए ।

वीरगन्जको स्टोर ंसंचालनबाट यँहाका स्थानियले मात्र नभई छिमेकी मुलुक भारतका सिमावर्ति शहरका आम सर्वसाधारण समेत लाभान्वित हुने उनले बताए ।व्यवस्थापक भट्टराइले स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्रि होमडेलिभरीको सुविधा पनि रहेको जानकारी दिए ।

वीरगंज महानगर–१४ गण्डक, बहुअरिमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा स्टोर निर्माण सम्पन्न हुन लागेको स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्र्किङ सहित ७ तल्लाको भवन रहेको छ । यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्य भवन तथा सपिङ स्पेसको हिसाबले सबै भन्दा ठुलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक भट्टराईले बताए ।

The post वीरगन्जमा भाटभटेनी सुपर मार्केटको उद्घाटन चैत ९ गते appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,374,Madhes Khabar,374,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,138,राजनीति,76,विजनेश,19,समाचार,48,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जमा भाटभटेनी सुपर मार्केटको उद्घाटन चैत ९ गते
वीरगन्जमा भाटभटेनी सुपर मार्केटको उद्घाटन चैत ९ गते
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/Bhatbhateni-.jpg?resize=1024%2C683&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/03/blog-post_96.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/03/blog-post_96.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content