स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

इस्लाम धर्मावलम्बीले बकरीद र हिन्दूले हरिशयनी एकादशी मनाउँदै

SHARE: 520

वीरगंज, १४ असार । इस्लाम धर्मावलम्बीहरूले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । बकरईद पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । वीरगंजको विभिन्न स्थानमा आज हर्षोल्लासपूर्वक इद मनाइदै गरिएको छ । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानहरूले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् । यसैगरी हिन्दू धर्मावलम्बहिरुले प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू भएकोछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिनछ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि मन्दिरहरुमा भक्तजनको भीड लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ। http://dlvr.it/SrPMjj
http://dlvr.it/SrPmKZ

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,456,Madhes Khabar,456,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,140,राजनीति,76,विजनेश,19,समाचार,49,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: इस्लाम धर्मावलम्बीले बकरीद र हिन्दूले हरिशयनी एकादशी मनाउँदै
इस्लाम धर्मावलम्बीले बकरीद र हिन्दूले हरिशयनी एकादशी मनाउँदै
https://blogger.googleusercontent.com/img/a/AVvXsEgrmSoOR21KpxPlYYOT8lsqOlAp1xIPwSyKZDAzXTr2eQh-IaP-RwL2goH5yIUrox1WDh6n8SKuiG9whhpc1P4uW1ytPIbWDQyUGC3G5AyI9J7LnRxY4UaOZlmhzDgCcHS9aGqZqz_m07EiElGJo_yRXq2RBnopSg7E9aHhc9XKZ5vxrDq8UsoY1WD7hVoI=w1200-h630-p-k-no-nu
https://blogger.googleusercontent.com/img/a/AVvXsEgrmSoOR21KpxPlYYOT8lsqOlAp1xIPwSyKZDAzXTr2eQh-IaP-RwL2goH5yIUrox1WDh6n8SKuiG9whhpc1P4uW1ytPIbWDQyUGC3G5AyI9J7LnRxY4UaOZlmhzDgCcHS9aGqZqz_m07EiElGJo_yRXq2RBnopSg7E9aHhc9XKZ5vxrDq8UsoY1WD7hVoI=s72-w1200-c-h630-p-k-no-nu
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/06/blog-post_250.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/06/blog-post_250.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content