स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जकाे आइसिपी चाेक आजपनि बिहानैदेखि तनावग्रस्त  

SHARE: 520

वीरगन्ज,२८भदौं : वीरगन्ज–१७ अलौंस्थित एकिकृत भन्सार जाँच चौकी )आइसीपी चोकमा आज (शुक्रबार)पनि बिहानैदेखि स्थानीयले प्रदर्शन सुरु गरेका छन् ।बिहीबार अपरान्ह ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका वीरगन्ज-१७ अलाैंका २२ वर्षिय टिनु कुमार साह तुराहाकाे मृत्युु भएपछि त्यसैकाे आक्राेशमा स्थानीयले शुक्रबार बिहानैदेखि प्रदर्शन सुरु गरेका हुन्।
उनिहरुले आइसिपी चाेकमा सडकमै टायर बालेर सडक अवरुद्घ पार्दै प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने ट्यांकरका चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनिहरुले प्रदर्शन गरेकाे बताइएको छ।
आईसीपी चोकमा बिहीबार अपरान्ह ३.३० बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका तुराहा गम्भीर घाइते भएका थिए ।वीरगन्जको गण्डकस्थित बयाेधा मेडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहीबार राति उनकाे मृत्युु भएकाे थियाे।दुर्घटनालगत्तै गम्भीर घाइते तुराहालाई उपचारका लागि सुरुमा बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा  लगिएको थियाे ।त्यसपछि बयाेधा मेडिसटी हस्पिटलमा भर्ना गरिएका तुराहाकाे उपचारका क्रममा राति मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ ।
आक्रोशीत स्थानीयबासीले बिहीबारपनि अलौंकाे आइसिपी चोकमा टायर बालेर सडक अवरुद्ध गरेका थिए ।त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप पनि भएको थियाे ।सडकमा टायर बालेर सडक अवरुद्ध गरेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दा झडप भएको थियाे ।झडपमा प्रहरीको लाठी चार्जबाट अलौंका स्थानीय मोहित साह घाइते भएका थिए  ।

The post वीरगन्जकाे आइसिपी चाेक आजपनि बिहानैदेखि तनावग्रस्त   appeared first on Madhes Khabar.


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,155,Madhes Khabar,155,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,134,राजनीति,76,विजनेश,19,समाचार,36,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जकाे आइसिपी चाेक आजपनि बिहानैदेखि तनावग्रस्त  
वीरगन्जकाे आइसिपी चाेक आजपनि बिहानैदेखि तनावग्रस्त  
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2024/09/GridArt_20240913_083314557-scaled.jpg?resize=1400%2C787&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2024/09/blog-post_69.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2024/09/blog-post_69.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content