स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

गुजरातलाई हराउँदै अल्पाइन मावि अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफीको सेमिफाइनलमा

SHARE: 520

वीरगंज, १४ मंसिर । भारत, राजस्थानको सिकर शहरस्थित एलजी क्रिकेटे एकेडेमी खेल मैदानमा २७ देखि ३० नोभेम्बरसम्म भइरहेको अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को सेमिफाइनलमा नेपालबाट अल्पाइन माध्यमिक विद्यालय, वीरगंज पुग्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को आज भएको खेलमा नेपालबाट अल्पाइन मावि 'नीलो' सेमिफाइनलमा पुग्न सफल भएको हो । भारत, गुजरातको टीमलाई २८ रनले पराजित गर्दै अल्पाइन मावि 'नीलो' प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । १२ ओभरको खेलमा भारत, गुजरातको टीमले ८.१ ओभर खेल्दै ७२ रन मात्र बनाएको थियो भने अल्पाइन माविले दुई विकेटको क्षतिमा १०० रन बनाएको अल्पाइन माविका टिम कोच कलामुद्दीन अन्सारीले जानकारी गराएका छन् ।


जिल्ला क्रिकेट खेल परिषद एवं आरएसबिबिएले आयोजना गरिरहेको सो प्रतियोगितामा नेपाल तथा  भारतको बिहार, राजस्थान, युपी, गुजरातका विद्यार्थी खेलाडी सहभागी भएका छन् ।

बुधवार भएको उदघाटन कार्यक्रममा आयोजक समितिका संयोजक साबिर खान, अध्यक्ष मदनसिंह राठौर, रोहन सैनी, भगवान राम सैनी, सुरेन्द्र सिंह राठौरलगायत सहभागी भएका थिए ।  

नेपालबाट सो प्रतियोगितामा सहभागी हुन अल्पाइन माध्यमिक विद्यालयलाई निम्तो आएपछि अल्पाइन माविका कक्ष्Fा ११ र १२ का विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्रिन्सिपल विशाल उपाध्यायले बताए । उनकै नेतृत्वमा २४ जना विद्यार्थीहरु सहभागी टोली भारतको राजस्थानको सिकर शहरमा पुगेका थिए ।

अल्पाइन मावि 'नीलो' र अल्पाइन मावि 'रातो' दुई समूहमा खेलाडीहरु अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ मा सहभागी हुन भारत, राजस्थान पुगेको थियो । सो स्थानमा विद्यार्थी खेलाडीहरुलाई आवास र भोजनको निश्शुल्क व्यवस्था गरिएको निर्देशक विनोद उपाध्यायले जानकारी गराए । उनले सेमिफाइनलमा आफनो विद्यालय पुग्न सफल भएकोमा गौरव महसूस गरेका छन् । 

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,387,Madhes Khabar,387,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,138,राजनीति,76,विजनेश,19,समाचार,48,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: गुजरातलाई हराउँदै अल्पाइन मावि अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफीको सेमिफाइनलमा
गुजरातलाई हराउँदै अल्पाइन मावि अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफीको सेमिफाइनलमा
https://blogger.googleusercontent.com/img/a/AVvXsEioMUeC7KoaFvz0D2c2lLP73lxX3jgAGoe9jI9eGLv11OhwUPY5oMWvrVxVihDrsAAQs2b7E3T5PQCbXojR0kU6Hnun38o7BkJYEeNZKKtVf1g2rV72durQzqh_aE7381XPmrkxdg8svPuNL7O2UBXOkM2KrboRPRiaAFN6LBJvToka_QsHPc-ep1gPwyNE=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEioMUeC7KoaFvz0D2c2lLP73lxX3jgAGoe9jI9eGLv11OhwUPY5oMWvrVxVihDrsAAQs2b7E3T5PQCbXojR0kU6Hnun38o7BkJYEeNZKKtVf1g2rV72durQzqh_aE7381XPmrkxdg8svPuNL7O2UBXOkM2KrboRPRiaAFN6LBJvToka_QsHPc-ep1gPwyNE=s72-c
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2024/11/blog-post_85.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2024/11/blog-post_85.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content