स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सिमा बल ( SSB ) बीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

SHARE: 520

 ग्यासु मिया देवान 

महोत्तरी/ सशस्त्र प्रहरी बल नेपाल न,२ छिन्नामस्ता बाहिनी मुख्यालय बर्दिवासमा आज भारतीय सशस्त्र सिमा बल SSB बीच नियमित समन्वयात्मक काउन्टरपाटको संयुक्त बैठक सम्पन्न भएको छ ।


सशस्त्र प्रहरी बल¸ नेपाल र भारतीय सशस्त्र सीमा बल (SSB) बीच नियमित रुपमा हुँदै आईरहेको समन्वयात्मक बैठकको सशस्त्र प्रहरी बल¸ नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा (DIG Level Counterparts Co-ordination Meeting) सम्पन्न भएको हो ।


सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा बल (SSB) बीच नियमित रुपमा हुने DIG स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल¸ नेपाल नं.2 छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवास महोत्तरीले गरेको थियोे ।


उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा भारतीय सशस्त्र सीमा बल (SSB) को सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका DIG Dipak Kumar, IPS ¸ Sector Headquarters Purnea का सेक्टर कमाण्डर DIG Rajesh Tikku¸ र Sector Headquarters Bettiah का सेक्टर कमाण्डर DIG S. Subramaniam¸ को उपस्थितिमा सम्पन्न भएको हो ।




उक्त कार्यक्रममा मधेश प्रदेश स्थित सशस्त्र प्रहरी बल¸ नेपालका गणपतिहरु ,निमित्त गणपतिहरु लगायतका प्रहरीअधिकृतहरुको उपस्थिति रहेको थियो भने भारतिय SSB का बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थितिमा समन्वयात्मक बैठक भएको  थियो ।

आजको उक्त बैठकमा सीमा सुरक्षा र सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा महत्त्वपूर्ण छलफल उक्त बैठकमा भएको थियो । 

सो कार्यक्रममा सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउदै अघि बढ्न दुबै देशका सुरक्षा अधिकारीको साथ र सहयोग मिल्ने बिश्वास रहेको सशस्त्र प्रहरी बल नेपाल न,२ छिन्नमस्ता बाहिनी बर्दिवासले जनाएको छ ।

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,411,Madhes Khabar,411,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,140,राजनीति,76,विजनेश,19,समाचार,48,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सिमा बल ( SSB ) बीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सिमा बल ( SSB ) बीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgU-9HyLgsypjFhdWKyChSDGHIuueV0fuPj_ZrsUswcBRLRfFYxmjAJtJNm3HHZY9aXZabm6DkbXbVkg7Hr7-pDqecujZD1cdU0xNhseMULRYbvkF2y4krlfHderq1ekuZsPBjSOm4rLtNxD55b7HyXYR8P4782nwNZThSYy4y1oz4O4OfN5XWfo1tHNcTa/w400-h290/IMG-20241228-WA0061.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgU-9HyLgsypjFhdWKyChSDGHIuueV0fuPj_ZrsUswcBRLRfFYxmjAJtJNm3HHZY9aXZabm6DkbXbVkg7Hr7-pDqecujZD1cdU0xNhseMULRYbvkF2y4krlfHderq1ekuZsPBjSOm4rLtNxD55b7HyXYR8P4782nwNZThSYy4y1oz4O4OfN5XWfo1tHNcTa/s72-w400-c-h290/IMG-20241228-WA0061.jpg
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2024/12/ssb.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2024/12/ssb.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content