वीरगंज, १६ साउन । जनमत पार्टी पर्साले बिन्दवासिनी गाउँपालिका वडा नम्बर –३ झौवामा बोरिङ जडान गरेको छ । मधेस प्रदेश सरकारबाट प्राप्त पावरड्रील बोरिड्ढो जडानको उदघाटन जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले गरेका छन् । उनले बोरिङद्वारा करिब २०० बिघा खेतमा सिंचाइ हुने बताए । खडेरी परेको बेला बोरिङबाट यहाँका किसानहरु लाभान्वित हुने बताए । अध्यक्ष सरार्पmले जनमत पार्टी किसान आन्दोलनको जगमा स्थापित भएकोले सदैव किसानको हकमा काम गरिरहेको बताए । कार्यक्रममा जनमतका केन्द्रिय सदस्य अनिता रौनियार, सन्तोष साह, प्रदेश सदस्य राजनरायण मिश्रालगायतको सहभागिता थियो ।

पर्सा जिल्लामा रहेका कुल १६७ मतदान स्थल सिसिटिभी प्रणालीसँग जोडिने
वीरगंज, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले आगामी निर्वाचनलाई सुरक्षित,












