पहिरो पन्छाउने काम सुरु गरिएको उहाँले बताउनुभयो । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उहाँले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । रासस

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित
काठमाडौँ, १ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक











