वीरगंज, २३ असोज । पर्सागढी नगरपालिका–४ हरपुरका २२ वर्षीय प्रीतम कुमार पटेलको दुर्घटनामा मृत्यु भएको छ । गएराति जीतपुरबाट बडनिहार जाने क्रममा पारस चोक नजीकै ना ६ त ५०९४ नं.को टयाक्टरमा मोटरसाइकल ठोक्किएर घटनास्थलमै मोटरसाइकल चालक पटेलको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २२ वर्षीय निराजन साह कलवार गम्भीर घाइते भएका छन ।

पर्सा जिल्लामा रहेका कुल १६७ मतदान स्थल सिसिटिभी प्रणालीसँग जोडिने
वीरगंज, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले आगामी निर्वाचनलाई सुरक्षित,












