२०८२ फाल्गुन १० गते आईतवार १३:३८

Day: २०८२ फाल्गुन १० गते आईतवार १२:१२

एम,इ,एस सेकेन्डरी स्कूलको विज्ञान प्रदर्शनी तथा खाना महोत्सव भव्यताका साथ सम्पन्न

ग्यासु मिया देवान बीरगञ्ज । एम,इ,एस सेकेन्डरी स्कूलद्वारा आयोजित विज्ञान प्रदर्शनी तथा खाना महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

पोडकास्ट सुन्नुहोस