[ndu_today_date]

Day: July 7, 2025

मधेसमा पानीको समस्या जटिल बन्दैछ

काठमाडौँ, २३ असार: प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले तराई मधेसमा खानेपानी र सिँचाइको समस्या जटिल बन्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ

पोडकास्ट सुन्नुहोस