[ndu_today_date]

Day: September 12, 2025

राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीबाट सपथ

काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ ।

पोडकास्ट सुन्नुहोस