पहिरो पन्छाउने काम सुरु गरिएको उहाँले बताउनुभयो । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उहाँले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । रासस

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार साह वीरगंजबाट पक्राउ
वीरगंज, १२ कात्तिक । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार

















