२०८२ जेष्ठ २ गते बिहीबार ००:२२

बीरगंज / मिस्टर नेशनल नेपाल २०२५ मोडलको रुपमा सहभागी बिरगंज निवासी अजहर आलमलाई अत्यधिक बहुमतका साथ आफ्नो अमुल्य भोट दिएर मिस्टर नेपालको यात्रा सजिलो बनाइदिनु हुन देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली दिदि, बहिनी तथा दाजु, भाइहरुमा हार्दिक अनुरोध गरिएको हो l

बीरगञ्जको प्रतिष्ठित व्यक्तिको रूपमा चिनिएको अजहर आलमलाई मिस्टर एण्ड मिस नेशनल नेपाल २०२५ मोडलको रूपमा आफ्नो अमुल्य मतदान गरी वीरगन्जको शान र हौसला बढाई दिनुहुन यहाका बुद्धिजीवीहरूको भनाइ छ ।

मधेस प्रदेशका युवाहरुको पहिलो रोजाई अजहर आलमलाई मिस्टर नेशनल नेपालको मोडेलको रूपमा देख्न चाहेको युवाहरुको भनाइ छ l

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस