घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी उपरीक्षक सुदीप राज पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले सीसीटीभी फुटेज, भिडियो रेकर्ड र सीडीआर विश्लेषण लगायतका प्रविधि प्रयोग गरेर आरोपीहरूको पहिचान गरेको थियो। पक्राउ परेका पाँचै जनामाथि जिल्ला प्रहरी कार्यालय पर्साबाट ‘ज्यानसम्बन्धी कसूर’ मा थप अनुसन्धान भइरहेको छ। पोस्टमार्टमपछि मृतकको शव उनका बुवा राजन साह कानूले बुझी लगेको प्रहरीले जनाएको छ ।
L’expérience mobile qui sécurise vos paiements et préserve votre anonymat chez Cnrm Game
L’expérience mobile qui sécurise vos paiements et préserve votre anonymat




