२०८२ भाद्र २५ गते बुधबार १६:४१
वीरगंज, १७ जेठ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गढीमाई नजीक सडकखण्डमा आज बिहान मोटरसाइकल र अटो ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शनिवार बिहान ७ः३० बजे मोटरसाइकल र अटो एक आपसमा ठोक्किदा गम्भीर भएका घाइतेलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सहयोगी वीरगंज महानगरपालिका वडा नं. १८ निवासी आशीष तिवारीले उद्धार गरी नारायणी अस्पताल वीरगंज पु-याएको तिवारीले बताएका छन् । घाइतेको नाम, ठेगाना खुल्न नसकेको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सरसफाइमा ‘जेनजी’

काठमाडौँ, २५ भदौः परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले

पोडकास्ट सुन्नुहोस