वीरगंज, १२ असोज । मानव सेवा आश्रमले वीरगंज महानगरपालिका–१४ बहुअरीबाट शनिवार राति एकजना गर्भवती महिलाको उद्धार गरेको छ । मानसिक अवस्था ठीक नभएको ३० वर्षकी गर्भवती महिलाको सडकबाट उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिए । नाम तथा ठेगाना बताउन नसक्ने उक्त महिलाको उपचार गरिने सामजिक अभियन्ता प्रकाश थारूले जनाएका छन् ।

मधेस प्रदेशको बारामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को शिलान्यास समारोह सम्पन्न
ग्यासु मिया देवान बीरगञ्ज / मधेस प्रदेशको बारा जिल्लाको प्रसौनी















